Posts

युरिक एसिड (Gout and Hyperuricemia ):-

Image
रगतमा आबस्यकता भन्दा बढी युरिक एसिड भएको स्तिथिलाइ GOUT तथा HYPERURICEMIA भनिन्छ | यसको लक्ष्यण हरु बिशेस गरि ठुला जोर्नीहरू, बुढी औला , घुडा, गोलिगठा , हात तथा नाडी जोर्नीहरू दुख्ने, सुन्निने तथा राकिने हुञ्छ |  साधारंतया युरिक एसिड रगतमा घुलिसकेसी मृगौलाबाट पिसाबमा फ्याकिने गर्दछ | कहिलेकहिँ हाम्रो शरीर ले युरिक एसिड बढी उत्पादन गर्दा या कम निस्कासन गर्दा युरिक एसिड जोर्नीहरू या तन्तुहरुको वरिपरि जम्मा हुन थाल्दछ र लक्ष्यण हरु देखापर्दछ | लामो समय सम्म युरिक एसिड बढी भैरहेमा शरीरका विभिन्न जोर्नी हरु दुख्नु , सुन्निनु को साथै मृगौलामा पत्थर बन्न सक्दछ | मृगौला को कार्य क्ष्यामता कमभै RENAL FAILURE पनि हुनसक्दछ | साथै युरिक एसिड कै कारण अन्य जटिलता हरु (COMPLICATION) जस्तै उच्च रक्तचाप तथा मुटुका अन्य रोगहरु हुनसक्दछ |  कारणहरु :- शरीरमा युरिक एसिड बढी बन्नाले र मृगौलाको युरिक एसिड फ्याक्ने क्ष्यमतामा कमि आउनाले उपचार :-  खानामा परहेज र औसधि  खानामा ध्यान राख्नुपर्ने कुराहरु :-  - आबस्यक ओजन कायम राख्ने :- मोटोपनको कारणले रगतमा युरिक एसडी बढ्ने भएकोले शारीरिकआब...

यौन सम्बन्धि क्रियाकलाप सम्बन्धि समस्या (Abnormalities in sexual act):-

  कतिपय व्यक्तिका यौन उत्तेजना र तृप्ति का लागि रोजिने क्रियाकलापको तरिका सामाजिक रुपले अमान्य र विकृत हुनसक्छ। EXHIBITIONISM: - अरुले देख्ला भन्ने भय वा कुनै होशियारी र शरम बिना अप्रत्याशित रुपमा अन्जान व्यक्तिलाई गुप्ताङ्ग प्रदर्शन गरेर यौन उत्तेजना र तृप्ति अनुभब गर्ने हरुले अरुलाई आश्चर्य, लाजमर्दो र अप्ठेरोमा पारिदिन्छन । यस्ता व्यक्तिलाई यस्तो गर्न अति हुतहुति बढ्ने र यसरि प्रदर्शन गरि सकेपछि सनचॊ वा आनन्द अनुभब हुनेगर्छ । प्रदर्शन गरिसकेपछि कतिपय व्यक्तिले हस्थमैथुन गर्ने गर्छन । VOYEURISM :- यसमा अरुको यौन क्रियाकलाप वा बिपरित लिङ्गी व्यक्तिका यौन अंगहरु गोप्य रुपले हेरेर वा चियाएर यौन उत्तेजना र तृप्ति अनुभब गर्ने समस्या हुन्छ। अरुले थाहा पाउलान भन्ने बिसय मा यी व्यक्ति हरु सतर्क हुनछन र आबस्यक साबधानी अपनाउछन। यसरि हेरिसकेपछि तृप्त हुने गर्छन। SADISM AND MASOCHISM :- यी दुइको जोडीमद्धे एक (SADIST ) ले यौन उत्तेजना र तृप्तिको लागि अर्को लाइ चिमोट्ने, पिट्ने, तोक्ने वा अन्य तरिकाले यातना दिने गर्छन भने दोस्रो (MOSACHIST ) ले यसरि यातनाबाट यौन तृप्ति अनुभब गर्दछ। ...

यौन सम्बन्धि चिजको रोजाइ मा समस्या हरु (Abnormalities in the choice of sexual objects):-

यौन उत्तेजना र सन्तुष्टि को लागि रोजिने यस्ता कुरा हरु निर्जिब बस्तु हरु जस्तैः पोशाक , जुत्ता वा सजिब जस्तै:- जनावर, बालबालिका , निर्जिब शरीर हुन सक्छन। यसरी प्रयोग गरिने बस्तु का हिसाब ले यस्ता समस्याका विभिन्न नाम हरु छन।   FETISHISM: - यौन उत्तेजना र तृप्तिका लागी, लुगा, जुत्ता, कपाल र खुट्टा वा औला जस्ता शरीरको कुनै भाग अनिवार्य रुपले चाहिने यो समस्या प्राय: किशोरावस्था मा शुरु हुन्छ र पुरुष मा प्रायः देखिन्छ।    TRANSVESTISM:- यौन उत्तेजना र तृप्तिका लागि बिपरित लिङ्गी को पोशाक लगाउने यो समस्या बाल्यकाल मा शुरु हुन्छ। पुरुषलाई प्रायः हुन्छ र पछि अधिकान्स सामान्य वैवाहिक जीवन बिताउछ्न । यसमा ब्यक्ति ले बिपरित लिङ्गी को कुनै खास पोशाक वा पुरै पहिरन लगाएर हस्थमैथुन गर्नपुग्छ। यसमा ब्यक्ती आफू पुरुस थान्छ र यौन उत्तेजना र तृप्तिका लागि मात्र यसरी फरक लुगा लगाउने हुन।    PAEDOPHILIA:- बालबालिका तथा बयस्क अबस्था भन्दा पहिलेको अबस्थाका ब्यक्तीबाट मात्र यौन उत्तेजना र तृप्ती महसुस हुने यो समस्याग्रस्त ब्यक्ती प्रायः अधबैसे पुरुष वा वृद्ध हुने गर्छ। पीडित ब...

Covid 19 or SARS-COV2 Management at home

Image
Coronavirus structure with gene  Covid 19  First of all what we have to understand is: - covid virus does not kill us directly. - over activation of immune system kills. Hospital Admission: - Difficult to get bed. -Expensive(rs 70000 to 5 lakh in a week - Stressful condition. First we have to understand about stages after infection: 1. Viral replication 2. Immune Activation and inflammation: In most of the cases covid will end up at this stage ie NATURAL CURE 3.Immune Hyper Activation and hyper-inflammation ie Cytokine storm occurs at this stage in case of virus could not kill through Natural cure or second stage. Cytokine Storm Activation 4.Respiratory Failure 5. Multi Organ Failure or Dysfunction due to cytokine storm 6. Death How to Identify the stages? - Stage 1 (Viral Replication): - It approximately lasts for 1 week- usually asymtomatic- - Stage 2(Immune Activation):- mild symptoms or sometime asymptomatic(mild symptoms includes:- fever, cough and sore throat, bodyache,...